slider

लखन थापाकोे शालिक अनावरण

फागुन २, काठमाडौं  – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी मङ्गलबार घोराही–१४, लखनपार्कमा स्थापना गरिएको नेपालका प्रथम सहिद लखन थापाको १४६ औँ स्मृति दिवस

हुस्सुका कारण जनजीवन प्रभावित

सर्लाहीको सदरमुकाम मलङ्गवामा बाक्लो हुस्सु लागेकाले जनजीवनमा प्रभावित । केही दिन यता बिहान लागेको बाक्लो हुस्सुका कारण सडक दुर्घटना हुने सम्भावना रहेको सुरक्षाकर्मी

सडक सरसफाइ

बागलुङ बजारको समीक्षलय चोकमा सरसफाइ गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, कर्मचारीलगायत स्थानीय युवा । सडकमा रहेको धुलोले बजार कुरुप देखिन थालेपछि स्वस्फुर्तरुपमा

कृषकलाई कृषि यान्त्रिकरण उपकरण

माघ १९, काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समूहलाई वितरण गरेको कृषि यान्त्रिकरण

नागरिकहरुलाई सम्मानसहित कम्बल वितरण

माघ १८, काठमाडौं  –सुर्खेतको पञ्चपुरी नगरपालिका, बावियाचौरमा पञ्चपुरी नगरपालिकाको सहयोग तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाको आयोजनामा जेष्ठ नागरिकहरुलाई सम्मानसहित कम्बल वितरण