slider

हुस्सुका कारण जनजीवन प्रभावित

सर्लाहीको सदरमुकाम मलङ्गवामा बाक्लो हुस्सु लागेकाले जनजीवनमा प्रभावित । केही दिन यता बिहान लागेको बाक्लो हुस्सुका कारण सडक दुर्घटना हुने सम्भावना रहेको सुरक्षाकर्मी

सडक सरसफाइ

बागलुङ बजारको समीक्षलय चोकमा सरसफाइ गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, कर्मचारीलगायत स्थानीय युवा । सडकमा रहेको धुलोले बजार कुरुप देखिन थालेपछि स्वस्फुर्तरुपमा

कृषकलाई कृषि यान्त्रिकरण उपकरण

माघ १९, काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समूहलाई वितरण गरेको कृषि यान्त्रिकरण

नागरिकहरुलाई सम्मानसहित कम्बल वितरण

माघ १८, काठमाडौं  –सुर्खेतको पञ्चपुरी नगरपालिका, बावियाचौरमा पञ्चपुरी नगरपालिकाको सहयोग तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाको आयोजनामा जेष्ठ नागरिकहरुलाई सम्मानसहित कम्बल वितरण

बिरामीलाई फलफुल वितरण

माघ १७, काठमाडौं –सहिद दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा रहेका बिरामीलाई सोमबार फलफुल वितरण गर्नुहुदै इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी ।

सोली निर्माण

माघ १६, काठमाडौं  – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चौताराडाँडाका ८० वर्षीय ज्येष्ठ नागरिक बाबुलाल घिसिङ बाँसको चोयाबाट सोली निर्माण गर्दै । घिसिङले ६८ वर्ष अगाडि

भरत तालमा आन्तरिक पर्यटक

सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमिभित्र निर्माण गरिएको भरत ताल घुम्न पुगेका आन्तरिक पर्यटक । मानव निर्मित यो ताल वरिपरिका