हुस्सुका कारण जनजीवन प्रभावित

सर्लाहीको सदरमुकाम मलङ्गवामा बाक्लो हुस्सु लागेकाले जनजीवनमा प्रभावित । केही दिन यता बिहान लागेको बाक्लो हुस्सुका कारण सडक दुर्घटना हुने सम्भावना रहेको सुरक्षाकर्मी बताउँछन् ।