slider

देवघाट परिसरमा सुरक्षा दिँदै सुरक्षाकर्मी

माघ १,काठमाडौं –देवघाटधामको वेणी सङ्गममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी आइतबार बिहान डुङ्गा चढेर नदी पार गर्दै । मकर सङ्क्रान्तिमा देवघाट आउने भक्तजनको सुरक्षाका

तरुल किनबेच

पुस३०, काठमाडौं –पोखराको सृजनाचोकमा माघे सङ्क्रान्तिका लागि बिक्रीमा राखिएका तरुल, सक्खरखण्ड खरीद गर्दै सर्वसाधारण ।

तीन सय वर्ष पुरानो घर

पुस २९, काठमाडौं –पर्वतको कुश्मा नगरपालिका–६, माझगाउँमा रहेको ३०० सय वर्ष पुरानो (शताब्दी) घर । सो घरलाई पत्रकार आरके अदिप्त गिरीले सङ्ग्रहालयका रुपमा

पहिचान झल्काउँदै थारू समुदाय

  पुस २८, काठमाडौं – माघी पर्वको अवसरमा नेपालगञ्जमा सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सवमा साँस्कृतिक पहिचान झल्काउँदै थारू समुदायका कलाकार । तस्बिर ः

पाँचौँ संस्करणको मेयर कप फुटबलका सहभागी दर्शक

पुष २७, काठमाडौ –घोराहीमा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा खेल हेर्न पुगेका सहभागी दर्शक । पुसको २० गतेदेखि सुरु भएको प्रतियोगिता

च्याउ फलाउने तयारी

पुस २४, काठमाडौं –बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यको जैविक आचार्य कृषि फर्ममा च्याउ उत्पादनका लागि पकाएको पराल प्लाष्टिकमा प्याकेङ गर्दै कृषक

तरकारी विक्री

पुस २३, काठमाडौं –तरकारी विक्रीबाँकेको टिटिहिरिया, बनकटवा, नौबस्ता गाउँका थारु महिलाहरु नेपालगञ्जस्थित धम्बोझी चोकको सडक पेटीमा आफुले उत्पादन गरेको तरकारी विक्री गर्दै ।

फलाम खानी अवलोकन गर्दै मन्त्री कँडेल

पुस २२, काठमाडौं –  पूर्वी नवलपरासीको हुप्सेकोट– ५ धौवादीमा रहेको फलाम खानीको अवलोकन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्र्ति मन्त्री मणीभद्र शर्मा

९३ वर्षमा चनमतीले पाइन नागरिकता

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं २ पिनासीकी ९३ वर्षीया चनमती माझीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउँदै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र हिलिहाङ

दस जना छात्रा साइकल वितरण

पुष २१, काठमाडौं – क्रियटिङ पोसिबिलिटिज (सिपी )नेपाल नामक संस्थाले राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा राप्ती गाउँपालिका– ३ नयाँगाउँमा रहेको जनज्योति