slider

१३ जोडी जुम्ल्याहा विद्यार्थी

पुष ६, काठमाडौं  –पूर्वी नवलपरासीको कावासोती–३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत जुम्ल्याहा विद्यार्थी । विद्यालयले ३३औँ वार्षिकोत्सको अवसरमा हिजो मङ्गलबार यहाँ

थारु वेषभूषामा सजिएका छात्राहरु

पुष ५, काठमाडौं  –मोरङको वुढीगङ्गा गाउँपालिका–६ सुकचर तिलाठेमा आयोजित नारायण मा.वि.को स्वर्ण महोत्सवमा पराम्परागत थारु वेषभूषामा सजिएका छात्राहरु ।

पत्रकार महासङ्घ स्याङ्जा साधारण सभा

पुस २, काठमाडौँ –नेपाल पत्रकार महासङ्घ स्याङ्जाको १३ औँ वार्षिक साधारण सभाको शनिबार वालिङमा उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी

पढ्दै कमाउँदै विद्यार्थी

पुस १, काठमाडौँ –चितवनको कालिका नगरपालिका–५ स्थित भिमोदय नमूना माध्यामिक विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी आफूले उत्पादन गरेको मौरीको मह बिक्रीका लागि

काउली खेती

मङ्सिर २९, काठमाडौँ –पाल्पा रामपुर नगरपालिका–७ स्थित बहखोलामा मेगराज न्यौपाने र तुलसी न्यौपानेले लगाएकाे व्यावसायिक काउली खेती ।

आहारा खोज्दै परेवाको बथान

मङ्सिर २८, काठमाडौँ –सुर्खेतको वीरेन्द्रनगर–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । धान भित्राइसकेपछि खसेको धान खान परेवा बथानसहित आउने गर्दछन् ।

कृषि क्षेत्रमा विद्यार्थीको मोह

मङ्सिर २६, काठमाडौँ –भुपु सैनिक राइजिङ ईङलिस स्कुल रामपुर पाल्पाका विद्यार्थीको कृषिमा मोह बढ्दै । यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा करेसाबारी बनाएर तरकारी लगाउने

दीक्षित विद्यार्थी

मङ्सिर २३, काठमाडौँ – शुक्रबार पुल्चोकमा त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी ।