लखन थापाकोे शालिक अनावरण

फागुन २, काठमाडौं  – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी मङ्गलबार घोराही–१४, लखनपार्कमा स्थापना गरिएको नेपालका प्रथम सहिद लखन थापाको १४६ औँ स्मृति दिवस तथा पूर्णकदको शालिक अनावरण कार्यक्रममा थापाको शालिक अनावरण गर्दै ।