slider

फुलेको सूर्यमुखी

शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी फूल । तोरीको विकल्पका रुपमा किसानले सूर्यमुखीको खेती गर्ने गरेका छन । तस्बिरः रासस

सामुदायिक वनमा लागेको ढडेलो

शुक्लाफाटाँ नगरपालिका ८ स्थीत बैजनाथ सामुदायिक वनका उपभोक्ता वन क्षेत्रमा लागेको डढेलो । आगलागी हुँदा सामुदायिक वनको दस हेक्टर बढी वन क्षेत्रमा रहेका

थाली नाच

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा थाली नाच देखाउँदै स्थानीय कलाकार । म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच अहिले लोकप्रिय नाच बनेको छ । तस्बिर

मकै छर्दै किसान

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले कमै छर्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै हल गोरु देख्नै मुस्किल छ ।

मेकअप प्रोसेस

‘दि हिद्देँ ट्रेजर’ले शुक्रबार आयोजित गरेको श्यास सेरेमनि जहाँ मिस नेपाल प्रतियोगिताका २४ फाइनलिस्टलाई पहिलोपटक सार्वजनिक कार्यक्रममा मेकअप गर्दै । तस्बिर – किरण

एसइई परीक्षामा क्रियापुत्री

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत रामबहादुर थारु शुक्रबारदेखि सुरु भएको एसइई परीक्षाअन्तर्गत कुमारवर्ती मावि मध्यविन्दु–२ कोे परीक्षा केन्द्रमा सहभागी

चैती छठ पर्व सम्पन्न

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस

मन्तव्य राख्दै अध्यक्ष ओली

 चैत १०, काठमाडौं  – दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले दमक–४ मा निर्माण गरेको मेची आवास एकीकृत बस्ती शुक्रबार हस्तान्तरण कार्यक्रममा

मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामी

चैत्र ७, काठमाडौ –म्याग्दीको बेनी अस्पतालमा आयोजित निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु । नेत्रज्योति सङ्घ म्याग्दीले हिमालयन आँखा अस्पताल पोखराको