सडक सरसफाइ

बागलुङ बजारको समीक्षलय चोकमा सरसफाइ गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, कर्मचारीलगायत स्थानीय युवा । सडकमा रहेको धुलोले बजार कुरुप देखिन थालेपछि स्वस्फुर्तरुपमा सडक सरसफाइ गरिएको हो ।