सरसफाइमा खटिएको समूह

माघ २९, काठमाडौं – पशुपतिनाथ क्षेत्रमा सरसफाइ कार्यक्रमका लागि आइतबार विभिन्न सङ्घसंस्थाबाट खटिएको महिला समूह ।