शिविरमा आँखा परीक्षण

फागुन ५, काठमाडौं  -दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराउँदै ज्येष्ठ नागरिक । हेल्पिङ हेण्ड अस्पताल काठमाडौँसँगको सहकार्यमा नेपाल नेत्र ज्योति सङ्घ खोटाङमार्फत सञ्चालित शिविरमा १०३ वर्षीय वृद्धसहित ६४ जनाको आँखा शल्याक्रिया गरिएको छ ।