slider

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

मंसिर २२, काठमाडौं  –साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग

चासोक तङना पर्व मनाउँदै

मंसिर २२, काठमाडौं  –लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङचुम्लुङ ताप्लेजुङले आयोजना गरेको सामूहिक चासोक तङनाम (उधौली पर्व) मनाउन मौलिक पोशाकमा सजिएका महिला ।

डोको बुन्दै ऐडी

मंसिर २१, काठमाडौं –हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका अजम्बीर ऐडी निगालोबाट डोको बनाउँदै ।

आमाको उचापर गर्न बोकेर अस्पताल लाँदै

मंसिर १९, काठमाडौँ  –आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । यहाँ अधिकांश

नेपथ्यका कन्सर्ट ; गीत प्रस्तुत गर्दै गायक गुरुङ

मानवसेवा आश्रमको आयोजनामा विराटनगरको हाटखोला मैदानमा गएराती मानवता प्रवद्र्धनका लागि भएको नेपथ्य लाइभ कन्सर्टमा गीत प्रस्तुत गर्दै नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ

दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

मंसिर १६, स्याङ्जा –भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको

फेरीबाट सवारी साधन तारिँदै

मंसिर१५ ,काठमाडौँ –भोजपुरको उत्तरी क्षेत्रबाट सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटानमा पक्की पुलको सुबिधा नभएकाले फेरीको सहायताबाट सवारी साधन तारिँदै ।

जीपलाइनमा साइकलमै सररर

मंसिर १४,काठमाडौँ –पर्वतको कुश्मामा रहेको विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईनमा पहिलोपटक साइकलवाट यात्रा गर्दै विश्व साइकलयात्री पोखराका अजित बराल । जीपलाइनमा साईकलवाट यात्रा