पशुपतिनाथमा आएका साधु

महाशिरात्रि पर्व २०७९ का लागि राष्ट्रदेव पशुपतिनाथमा स्वदेशसहित छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट आएका साधुहरु ।