समाज

संविधानसागै देशमा विकासको मूल फुट्छ–प्रधानमन्त्री

चैत २१, काठमाण्डौ –प्रधानमन्त्री सुशील कोइरालाले देशमा नयाा संविधान घोषणासागै विकासको मूल फुट्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको सोह्रौं साधारणसभालाई आज ललितपुरमा

दूरसञ्चार क्षेत्रमा सहकार्य गर्न भियतनाम इच्छुक

चैत्र २१,काठमाडौ–भियतनामले नेपाल सरकारसाग मिलेर दूरसञ्चारको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको छ । भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङले आज परराष्ट्र मन्त्री

मलको अभाव नहुने

चैत्र २१, काठमाण्डौ–कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक मात्रामा रासायनिक मलको मौज्दात रहेकाले खेतीको मौसममा मलको अभाव नहुने बताएको छ । गत वर्षको मौज्दातको

पहिलो महाकुम्भ स्नान

चैत्र २१, सुनसरी–प्राचीन हरिद्वार सुनसरी बराह क्षेत्रको चतराधाममा हिन्दू धार्मिक परम्पराअनुसार लागिरहेको दोस्रो पूर्ण कुम्भ महोत्सवका क्रममा आज पहिलो शाही कुम्भ महास्नान (चैत्र

संविधान लेखन कार्यतालिका बनाउन कार्यव्यबस्था परामर्श समिति बैठक

चैत २१, काठमाण्डौ – आगमी माघ भित्र नयाा संविधान जारी गर्ने महत्वकााक्षी योजना समेटिएको संविधान निर्माण कार्यतालिका आज संविधानसभाबाट अनुमोदन हुादैछ । संविधानसभाको

जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

चैत्र १२, काठमाडौ– नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्य चिन्ताजनक अवस्थामा छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका जोशीलाई चिकित्सकले

आज विश्व क्षयरोग दिवस

चैत, १० काठमाडौं – ‘छुटेका १० हजार क्षयरोगका विरामी खोजौं, उपचार गरौं र निको पारौं’ भन्ने नाराका साथ नेपालमा पनि आज विश्व क्षयरोग

गर्भिलो ईतिहास रचेर नेपाली कृकेट टोली स्वदेश फर्किर्दै

चैत ७, काठमाडौं– कृकेट जगतलाई आफ्नो छुट्टै पहिचान दिई बंगलादेशमा जारि ट्वान्टी–ट्वान्टी विश्वकप कृकेट खेलेर नेपाली कृकेट टोली आज स्वदेश फर्किदैछ । निकै

विश्वकप कृकेटमा नेपाल आज अफगानिस्तानसंग भिड्दैं

चैत ६, काठमाडौं– बंगलादेशमा जारि ट्वान्टी–२० विश्वकप कृकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । जाहुर अहमद चौधरी स्टेडियममा नेपाली