समाज

ओली फेरी अस्पलाल भर्ना, स्वास्थ्य अवस्था सामान्य

वैशाख १५, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी ओली फेरी अस्पताल भर्ना हुनुभएको छ । स्वास्थमा पुन: समस्या देखिएपछि उहाालाई गयराती ११ बजे 

जहाज हस्तान्तरण गर्दै

वैशाख १५, काठमाडौ–चीनले अनुदानमा उपलब्ध गराएको जहाज आज नेपाल बायुसेवा निगमलाई हस्तान्तरण गर्ने भएको छ । जहाज हस्तान्तरण गर्न चिनियाा टोली नेपाल आईसकेको

विभिन्न तीनवटा समितिको बैठक आज बस्दै

वैशाख १५, काठमाडौ–संविधानसभाका विभिन्न महत्वपुर्ण समितिहरु सक्रिय रुपले समयमै काम सम्पन्न गर्न लागिपरेका छन् । विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछन् । संवैधानिक–राजनीतिक

पारिश्रमिक नबढाए एसएलसीको पुस्तिका नजााच्ने चेतावनी

वैशाख १४,काठमाडौ – पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरुले एलएलसी उत्तरपुस्तिका नजााच्ने चेतावनी दिएका छन् । हातमा कालोपट्टी बााधेर काम गरिरहेका उनीहरुले १५ वैशाखसम्म

नया संविधान जारी गर्न सरकार प्रतिवद्ध

वैशाख १३, अर्घाखाची–भूमिसुधार मन्त्री दल बहादुर रानाले जसरी पनि समयमै नयाा संविधान जारी गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल

अधिकारीको १५ औं स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाईदैंछ । अधिकारी विक्रम संवत १९७८ सालमा काठमाडौंको लाजिम्पाटमा

प्लस टुमा नया नियम, परिक्षा दिन विद्यालयको पोशाक अनिवार्य

वैशाख १३, काठमाडौ–उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले अव देखि परिक्षामा समेत विद्यालयको पोशाक लगाउनु पर्ने भएको छ । उच्च माध्यामिक शिक्षा परिषदले आज

फोटो पत्रकारिता दिवस मनाइदै

वैशाख १३, काठमाडौ–फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय फोटो पत्रकार समूहले तथ्य समाचारका लागि फोटो पत्रकारिता नाराका साथ विहान प्रभातफेरी

आज विश्व बौद्धिक सम्पत्ति दिवस

वैशाख १३, काठमाडौ–विश्व बौद्धिक सम्पत्ति दिवस मुभी अ ग्लोवल प्यासन भन्ने मूल नाराका मनाइदै छ । बौद्धिक सम्पत्ति सम्बन्धि महासन्धी कार्यान्वयनमा आएको दिनको