समाज

विद्युतीय मेसिनबाट मतदान हुने सविधानसभा उप निर्वाचन

वैसाख ९, काठमाडौ–आयोगले आगामी असार ८ गते हुने संविधानसभाको उप निर्वाचनका बेला विद्युतिय मेसिनबाट मतदान गराउने तयारी गरेको छ । मंसिर ४ गते

एमाले महाधिवेशन अनिश्चित

वैसाख ९, काठमाडौ–एमाले महाधिवेशन अनिश्चित राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसक्दा नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ ।

जघन्य अपराध बाहेकमा मेमिलाप गरौ: सभासद्

बैशाख ८, काठमाण्डौ–सशस्त्र द्वन्दका क्रममा भएका मानवअधिकार उल्लघनका घटनामा आममाफी दिने नदिने बिषयमा दलहरुबीच विबाद देखिएको छ । नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा

राज्य पुन:संरचना नगरी स्थानीय चुनाव हुादैन – अध्यक्ष वैद्य

बैशाख ८, कपिलवस्तु–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राज्य पुन:संरचना नगरी देशमा स्थानीय निकायको निर्वाचन गर्नु सङ्घीयता विरोधी मानसिकताको उपज भएको बताउनुभएको छ । अध्यक्ष

पेट्रोलियम पदार्थको हाहाकार,विगतको सन्धि पुनर्विचार गर्नुपर्ने अवस्था

वैसाख ७, काठमाडौ–नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुनुमा आयल निगम मात्रै जिम्मेवार छैन । तत्कालीन समयमा भए गरेका सन्धि सम्झौता पनि जिम्मेवार छन् ।

विदेशी पैसामा शान्ति प्रक्रिया भााड्न खोजेको आरोप

वैसाख ५, काठमाडौ–पुर्वप्रधानमन्त्री एवम् एमाओवादीका नेता बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र द्वन्द्वकालिन मुद्धा एमाओवादीको मात्र सरोकारको विषय नभएकाले सवैले

संसद बैठक अबरुद्ध

वैसाख ५, काठमाडौ–एकिकृत नेकपा माओवादीको अवरोधका कारण विहिवार पनि संसद् बैठक अवरुद्ध भएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा १३ जना

फुजेल हत्या प्रकरणका आरोपीहरुलाई धरौटीमा रिहा गर्न आदेश

वैसाख ५, चितवन–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपामा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत चितवनले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश विनोदमोहन आचार्यको

संसद बैठक अवरुद्ध हुनुअघि के भने बाबुरामले ?

वैसाख ३, काठमाडौ– एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले बुधवार संसद बैठक अवरुद्ध हुनुअघि प्रधानमन्त्री सुशील कोइरालालाई विभिन्न आरोप पनि लगाउन भ्याए