Author
admin

सदस्य–सचिव युवराज लामा पदमुक्त

 जेठ २, काठमाडौ– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा लगायतका ६ सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयले  पदमुक्त भएका छ । मन्त्रिस्तरीय बैठकको निणर्य

कान्तिपुर गोर्खाज र कर्लस एक्स फ्याक्टर्सबीच खेल हुदै

जेठ २, काठमाडौ– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता एनपिएलमा आज कान्तिपुर गोर्खाज र कर्लस एक्स फ्याक्टर्सबीच खेल हुदैछ । आजै हुने दोस्रो खेलमा

बास्केटबल च्याम्पियनसिप काठमाडौमा जारी

जेठ २, काठमाडौ– तेस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा आज पनि २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको

बंगलादेशमा डुंगा दुर्घटना, दुईसय बढि बेपत्ता

जेठ २, काठमाडौ– बंगलादेशमा डुंगा दुर्घटना हुादा सयौं मानिस मारिएको अधिकारीहरुले जनाएका छन् । हिजो दिउासो भएको दुर्घटनामा मृत्यु भएका व्यक्तीबारे एकीन तथ्यांक

आन्दोलनका घाइते, सानेपामा अनसन

जेठ २, काठमाडौ–विभिन्न आन्दोलनमा सहभागि भएकाहरुले सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अनसन जारी राखेका छन् । सहिद तथा घाइते सरोकार नागरिक समन्वय

खोरेत रोगको भाइरस पत्ता लगाउन नमुना सङ्कलन

जेठ २, चितवन– चितवनसहित देशका ४२ जिल्लामा फैलिएको खोरेत रोग नियन्त्रणका लागि भ्याक्सिन बनाउन अस्ट्रेलियाका वैज्ञानिकहरूले नेपालका विभिन्न क्षेत्रबाट नमुना सङ्कलन गरेका छन्

जातीय भेदभावको उजुरीमा प्रहरी वेवास्ता

जेठ २, , रुपन्देही–नवलपरासी स्वाठि गाविस वनकट्टीका दुई दलित महिलाले जातीय छुवाछुत सम्बन्धि उजुरी दर्ता गरेको एक महिना वितिसक्दा पनि प्रहरीले कारवाही नगरेको

एमाओबादीको केन्द्रीय समितिको बैठक वस्दै

जेठ २, काठमाडौ–एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज दिउसो ३ बजेपछि पार्टी कार्यालय पेरीसडांडामा बस्ने भएको छ । बैठकले पार्टीको केन्द्रीय समिति