जेठ २, काठमाडौ– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता एनपिएलमा आज कान्तिपुर गोर्खाज र कर्लस एक्स फ्याक्टर्सबीच खेल हुदैछ । आजै हुने दोस्रो खेलमा तेजले जगदम्बा जायन्ट्सको सामना गर्नेछ । एनपीएलमा पहिलो खेल खेल्न लागेको कान्तिपुर गोर्खाज बसन्त रेग्मी र कर्लस एक्स फ्याक्टर्स ज्ञानेन्द्र मल्लको कप्तानीमा धनगढीको फाप्ला मैदानमा उत्रनेछन् । त्यस्तै शरद भेषवाकरको कप्तानीमा रहेको तेजले आफ्नो पहिलो खेलमा कञ्चनपुरमा शक्ति गौचनको जगदम्बा जायन्ट्ससंग प्रतिस्पर्धा गर्नेछ । जगदम्बा जायन्ट्सले हिजो सम्पन्न खेलमा सगरमाथा लिजेन्ड्सलाई ५१ रनले पराजित गरेको थियो । त्यस्तै हिजै सम्पन्न अर्को खेलमा पारस खड्का नेतृत्वको विशाल वारियर्सले ज्ञानेन्द्र मल्लको कर्लस एक्स फ्याक्टरलाई पराजित गरेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
