जेठ २, काठमाडौ– तेस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा आज पनि २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा दिउासो २ बजेपछि हुने पहिलो खेलमा नेपाल र भारत भिड्ने छन् । जारी प्रतियोगितामा भारतले विजयी यात्रा कायमै राखेको छ भने नेपाल एक खेलमा जित र एक खेलमा पराजित भएको छ । यसैगरी अपरान्ह ५ बजे श्रीलंका र माल्दिभ्स आमने सामने हुने छन् । श्रीलंका लगातार दुई खेलमा पराजित हुदा माल्दिभ्स एक खेलमा मात्रै विजयी भएको छ । हिजो भएको खेलमा भारत र बंगलादेश विजयी भएका थिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व