Author
admin

दृष्टि बनिन् नया लिटिल मिस युनिभर्स

जेठ १, काठमाडौ–टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी दृष्टि दाहालले शीर्ष उपाधि लिटिल मिस वल्र्ड युनिभर्स

सरकारको विकल्प खोज्ने बेला भएको छैन – भट्टराई

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । एमाओवादीको विराटनगर सम्मेलनले सरकार

श्रम स्वीकृतिकालागि एमआरपी अनिवार्य

जेठ १, काठमाडौ–वैदेशिक रोजगार विभागले आजदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य बनाएको छ । रोजगारीका लागि विदेशिने नेपालीहरुले यसअघि हस्त लिखित पासपोर्टबाट पनि

संविधानसभाको उप निर्वाचनकालागि निर्वाचन कार्यालय स्थापना गरिने

जेठ १, काठमाडौ–असार ८ गते हुने संविधानसभाको उप निर्वाचनकालागि आज निर्वाचन कार्यालय स्थापना गरिने भएको छ । निर्वाचन हुने ४ वटा क्षेत्रमा निर्वाचन

एमाओवादी शिर्ष नेता वीच बैठक हुदै

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीमा देखिएको विवाद र केन्द्रीय समिति बैठक बोलाउने विषयमा प्रमुख नेताहरुबीच आज छलफल हुादैछ । केहीबेरमा एमाओवादी अध्यक्ष पुष्पकमल

पूर्वाधार विकास, ऊर्जा र उत्पादनमूलक क्षेत्र : बजेटका प्राथमिकता

जेठ १, काठमाडौ–सरकारले आर्थिक वर्ष २०७१/७२ मा पूर्वाधार विकास, ऊर्जा उत्पादन र उत्पादनमूलक क्षेत्रलाई उच्च प्राथमिकता दिादै पर्याप्त बजेट विनियोजन गर्ने रणनीति अख्तियार

पहिचानसहितको सङ्घीय संविधान : अध्यक्ष दाहाल

वैशाख ३१, काठमाडौ–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताउनुभएको छ । किराात राई यायोक्खा ललितपुरद्धारा आयोजित उभौली साकेला