Author
admin

कांग्रेसले बसपार्क बन्न दिएन : एमाले

मंसिर ४,  कास्की-पोखरामा लामो समय जग्गा अधिग्रहण गरी हाल सम्म पनि वसपार्क बन्न नसक्नुमा नेपाली कांग्रेस दोषी रहेको एमालेले आरोप लगाएको छ ।

श्रीमती हत्यारा दुई दशक पछि पक्राउ

मंसिर ४, दिपायल-श्रीमतीको हत्या गरेर फरार श्रीमान २२ बर्षपछि पक्राउ परेका छन् । ५३ वर्षीय भवे लुहारलाई गएराती  क्षेत्रीय अनुसन्धान टोली कञ्चनपुरले पक्राउ

फरार १३ अभियुक्त पक्राउ

मंसिर ३, काठमाडौ-अदालतबाट दोषी प्रमाणित भई विभिन्न मुद्दामा सजाय तोकिएका फरार १ सय १३ अभियुक्त कञ्चनपुरमा एकवर्षका अवधिमा पक्राउ परेका छन् । सुदूरपश्चिम

कार्यदिशा तय गर्न चन्दद्धारा विशेष महाधिवेशन माग

मंसिर ३, काठमाडौँ-केन्द्रिय कमिटीको बैठक बहिष्कार गर्दै आएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीको नयाँ कार्यदिशा तय गर्न तत्काल विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन

मन्त्रीको रसवरी देखाउँदै इश्वरले माओवादीलाई सरकारमा बोलाए

मंसिर ३, काठमाडौँ-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा माओवादीलाई सरकारमा आए उनीहरुको रोजाई अनुसार आकर्षक मन्त्रालय दिने बताएका छन् । आज  विराटनगरमा

आज बालदुव्र्यवहार विरुद्धको विश्व दिवस

मंसिर ३, काठमाडौँ-बालदुव्र्यवहार विरुद्धको विश्व दिवस नेपालमा पनि आज   विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । हरेक बर्ष आजकै दिन वालदुव्यवहार विरुद्धको दिसका रुपमा

गृहमन्त्री वामदेवले प्रहरीलाई भने, ‘दस दिन नसुत ‘

मंसिर ३, भैरहवा -उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दस दिन नसुतेर भए पनि सुरक्षा प्रबन्ध र सतर्कतालाई कसिलो एवं कडा बनाउन निर्देशन दिएका

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्ने

मंसिर ३, काठमाडौँ- पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज  बंगलादेशको सामना गर्ने भएको छ। नेपाल समूह  बी को

सुर्खेतमा व्यावसायिक प्याराग्लाइडिङ

मंसिर ३, सुर्खेत- सुर्खेतमा पहिलो पटक व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गरिने भएको छ। वेलकम प्याराग्लाइडिङ प्रालिले आउँदो मंसिर १२ गतेदेखि प्याराग्लाइडिङ सञ्चालन गर्न