Author
admin

टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल आजबाट सुरु

माघ २१, काठमाडौँ – इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल आजबाट सुरु हुँदैेछ । पहिलो सेमिफाईनल अन्र्तगत नेपाल पुलिस

आहा रारा गोल्डकपमा एपिएफले सुदूरपश्चिमाञ्चलको सामना गर्ने

माघ २१,काठमाडौँ -आहा रारा गोल्डकपको १३ औं संस्करणअन्तर्गतको दोश्रो दिन आज  विभागीय टिम एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लब बिच भिठडन्त हुने भएको

साढे पाँच अर्ब घाटामा रहेको प्राधिकरणमा ६६ करोड प्रोत्साहन भत्ता

माघ २१,काठमाडौँ-पाँच अर्ब ७० करोड घाटा रहेको विद्युत् प्राधिकरणले करिब ६६ करोड रुपैयाँ व्ययभार पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता ९इपीआर० दिने

२० प्रतिशत ईपीएस कामदार ‘बुक’

माघ २१,काठमाडौँ-दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले यो वर्षका लागि खोलेको ५५ हजार कामदार कोटामध्ये पहिलो महिना जनवरीमै २० प्रतिशत बुकिङ भएको छ

आज पनि आहारारा गोल्डकप फुटबल जारि, एपिएफ क्लब र सुदुर पश्चिम भिड्दै

माघ २१, पोखरा – पोखरामा जारीे आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज एपिएफ क्लब र सुदुर पश्चिम विच प्रतिष्पार्धा हुने भएको छ ।

आज विश्व क्यान्सर दिवस,नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाईंदै

काठमाडौँ – आज विश्व क्यान्सर दिवस, अन्धविश्वास नबसौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोग लागेका धेरैजसो

नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माघ २१, काठमाडौँ – मोहन वैद्य नेतृतवको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बस्ने बैठकमा

प्रश्नहरु निमार्ण कार्य आज सम्ममा सक्ने

माघ २१, काठमाडौँ – प्रस्ताव निमार्ण समितीले संविधानका विवादीत अन्र्तबस्तुका प्रश्नहरु निमार्ण कार्य आज पनि जारी रहने भएको छ । अग्नीप्रसाद खरेल नेतृत्वको

मधेशी मोर्चा स्पष्ट दुई धारमा

माघ २१,काठमाडौँ-विपक्षी मोर्चामा आवद्ध मधेशकेन्द्रित ८ दलहरुबीच संविधान निर्माणका लागि सुरु भएको प्रक्रिया रोक्नुपर्ने वा खारेज गरेर आन्दोलनमा उत्रनुपर्ने भन्नेमा दुई धार देखिएको

जानकी मेडिकल कलेजमा पढाइ बन्द, मारमा विद्यार्थी

जनकपुर- व्यवस्थापकीय लार्पवाहीका कारण  जानकी मेडिकल कलेजको पढाई बन्द भएको छ । पढाइ बन्द भएपछि कलेजमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । ३६