Author
admin

रंङ छ्यापाछ्याप गर्दै मनाइने होली पर्व सुरु

फागुन १८,कञ्चनपुर-आपसी सद्भावका रुपमा एकअर्कामा रंग छ्यापाछ्याप गर्दै मनाइने होली पर्व सुरु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिजोदेखि सुरु भएको अर्थात फागुन

उच्च हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित, हवाइ उडान ठप्प

फागुन १८, काठमाडौँ-मुलुकभरका उच्च हिमाली क्षेत्रमा हिजोदेखि बर्षासँगै हिमपात भएको छ । जुम्ला, मुस्तांग, मनागं लगायतका जिल्लामा परेको हिमपातबाट मौसममा बदली आउँदा अत्यधिक

लगातारको वर्षाले मुलुकभरको जनजीवन प्रभावित, भोलीबाट मौसममा सुधार आउने

फागुन १८, काठमाडौँ-लगातार ३ दिनदेखिको वर्षाले मुलुकभरको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षासंगै परिवर्तन भएको  मौसमका कारण मुलुकभरका विभिन्न स्थानमा स्थानीय विरामी

सामाजिक सुरक्षा भत्ता बैँक मार्फत बितरण गर्ने प्रक्रियाका लागी लगत संकलन

फागुन १८, पर्वत-पर्वतमा सामाजिक सुरक्षा भत्ता बैँक मार्फत बितरण गर्ने प्रक्रियाका लागि गाउँ गाउँमा लक्षित बर्गका व्याक्तिहरुको बिबरण संकलनको काम शुरु भएको छ

९ दशमलव ४ मेगावाट विद्युत् थपिएपछि केही समय लोडसेडिङ घट्ने

फागुन १८,स्याङ्जा- स्याङ्जा स्थित आँधिखोला जलविद्युत् आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल अन्तर्गतका संरचनाहरुको परीक्षण सुरु भएको छ। करिब ८ दिनमा यस आयोजनाको

कांग्रेसका नेता सुवर्णको स्मृतिमा रंगशाला बन्ने

फागुन १८,काठमाडौँ-नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्ण समशेर राणाको स्मृतिमा रंगशाला बन्ने भएको छ । जसको हिजो प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका छन्

दक्षिण अफ्रिकाका कप्तान डिभिलियर्स बने उत्कृष्ट कप्तान

फागुन १८,काठमाडौँ-दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्सले २७ फेब्रुअरीमा सिड्नीमा वेस्ट इन्डिजविरुद्द भएको खेलमा अनेकौं रेकर्ड बनाए । सबैभन्दा छिटो १५० रन बनाउने रेकर्ड

फाइभ जी इन्टरनेटबाट १ सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न सकिने

फागुन १८,काठमाडौँ-लन्डन—तपाइँ इन्टरनेटबाट डाउनलोड गरेर फिल्म हेर्न सौखिन हुनुहुन्छ भने खुशीको खबर छ। वैज्ञानिकहरुले फोर जी भन्दा ६५ हजार गुणा तीव्र गतिको इन्टरनेट

एमाओवादी नेता भट्टराईले भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्ने

फागुन १८,काठमाडौँ-एमाओवादी नेता बाबुराम भट्टराईले ६ दिने भारत बसाईको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने भएका छन्। एमाओवादी अन्तरार्ष्ट्रिय विभाग सदस्य युवराज चौलागाईंका

विपक्षी नेताको हत्या भएपछि तनाव

रुस -विपक्षी नेता बोरिस नेम्त्सोभको हत्या गरिएपछि राजधानी मस्कोमा तनाव सृजना भएको छ । हजारौं मानिसले नेम्त्सोभप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सरकार