Author
admin

दलहरुबीच चाँडै सहमति हुन्छ -प्रचण्ड

बैशाख ६, काठमाण्डौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुबीच संविधान निर्माणका विषयमा छिट्टै सहमति हुने, चिनियाँ नेताहरुलाई विश्वास दिलाउनुभएको

जाजरकोटमा महामारी संक्रमितको संख्या ३ हजार नाघ्यो

बैशाख ६,जाजरकोट- जाजरकोटमा फैलिएको महामारीबाट संक्रिमत हुनेहरुको संख्या तीन हजार नाघेको छ । रोग नियन्त्रणउन्मुख रहेको दाबी गर्दै डाक्टर दिपक पुनले करिब ३ हजार

आइएस र सेना बीचको संघर्षका कारण सयौं मानिस पलायन

बैशाख ६, काठमाण्डौ – सेना र इस्लामिक आतंकबादी समूह आईएसबीचका संघर्षको मारमा परेका हजारौं इराकी नागरिक थातथलो छोडी पलाएन भएका छन् । उनीहरु

म्यान्चेस्टर युनाईटेडलाई १-० ले पराजित गरेपछि चेल्सी उपाधिका लागी बलियो

बैशाख ६, काठमाण्डौ – दावेदार म्यान्चेस्टर युनाईटेडलाई पराजित गर्दै चेल्सीले इंग्लिश प्रियियर लिग फुटबलको उपाधि यात्रा बलियो पारेको छ । गएराती आफ्नै मैदान

इन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुदै

बैशाख ६, काठमाण्डौ -इन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुने भएकाछन् । आजको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर

निजी विद्यालयको शुल्कको विषयमा सरोकारवालाबीच चर्काचर्की

बैशाख ६, काठमाण्डौ – निजी विद्यालयले कानुन विपरित उठाइरहेको शुल्क फिर्ता दिनु पर्ने माग राख्दै विद्यार्थि संगठले आन्दोलनलाई थप चर्काएका छन । विद्यार्थी

सर्वोच्चमा न्यायाधीश नियुक्तिको पहल

बैशाख ६, काठमाण्डौ – सर्वोच्च अदालतमा न्यायाधिस नियुक्तिका विषयमा छलफल गर्न न्याय परिषद्को बैठक आज दिउँसो बस्दैछ । दिउँसो २ बजे बस्ने तय गरिएको

हावाहुरीबाट एकै परिवारका तीनको मृत्यु

बैशाख ६,पाँचथर – प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको गए राति मृत्यु भएको छ । भारत सिक्किमको सोमबारे बजारबाट सामान

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

बैशाख ६, काठमाण्डौ- देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार वैशाख ६ र