Author
admin

आजको आवश्यकता संविधानसभाबाट संविधान : नेता श्रेष्ठ

फागुन १,इलाम-एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल सरकार र माओवादीबीच भएको १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान लगायतका ऐतिहासिक सम्झौताका आधारमा सहमतिमा

डिजिटल केबल सिम टिभीले आजदेखि ग्राहकलाई सेवा दिने

फागुन १, काठमाडौं-डिजिटल केबल सिम टिभीले आफ्नो औपचारिक सुरुवात गरेको छ । हिजोदेखि  औपचारिक रुपमा सेवा शुभारम्भ गरेको सिम टिभीले आजदेखि ग्राहक उपभोक्ताको

जिप दुर्घटनामा एकको मृत्यु, ४ गम्भीर घाइते

फाल्गुन १, सिन्धुली-सिन्धुलीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई विदेशी नागरिकसहित चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ

आज मनाङ–मस्र्याङदी क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलाली भिड्दै

फागुन १,पोखरा -पोखरामा जारी १३औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा आज मनाङ–मस्र्याङदी क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीबीच प्रतिष्पर्धा हुने भएको

आजबाट चितवनमा सौराहा फुड फेस्टिवल आयोजना हुँदै

फागुन १,चितवन – रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल रेवानले प्रेम दिवसलाई लक्षित गरी आजबाट चितवनमा सौराहा फुड फेस्टिवल आयोजना गर्दै छ । फागुन

कक्षा कोठाभित्र पढिरहेका बिद्यार्थीमाथि खुकुरी प्रहार

फागुन १,धादिङ – धादिङको तिप्लिङ गाविसमा कक्षा कोठाभित्र पढिरहेका बिद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । अति विकटमा रहेको तिप्लिङ गाविस ३ को दोङ्देन

विश्व ट्रेड यूनियन महासंघको सम्मेलन आजबाट राजधानीमा सुरु हुँदै

फागुन १,काठमाडौँ- नेपालमा पहिलो पटक हुन लागेको विश्व ट्रेड यूनियन महासंघको सम्मेलन आजबाट राजधानीमा सुरु हुँदैछ । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तराष्ट्रिय

आज २० औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउदै

फागुन १,काठमाडौँ- एकीकृत नेकपा माओवादी र उसको भातृ संगठनले आज मुलुकभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी आज २० औं जनयुद्ध दिवस मनाउदै छ ।

चौथो विश्व रेडियो दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै

फागुन १,काठमाडौँ- आज चौथो विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ । रेडियो दिवसको अवसरमा निजी तथ सामुदायिक रेडियोहरुले विभिन्न कार्यक्रमहरुको