खेर गयो प्रधानमन्त्रीको निर्देशन, शुल्क तिर्न नसकेका बिद्यार्थीले परीक्षा दिन पाएन

चैत्र ५, काठमाडौं- प्रधानमन्त्रीको निर्देशन ढिलो प्राप्त भएपछि प्रवेशपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका लगायत आवश्यक पर्ने भएकाले लामो प्रक्रिया पुरा गर्न कठिन भएकाले ति बिद्यार्थीहरु परिक्षा दिनबाट बन्चित भएका हुन् । अन्तरिक ब्यबस्था मिलाउन नसक्दा बिधार्थीलाई परिक्षामा सहभागी गराउन नसकिएको कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले जानकारी दिए ।

हाजिरी नपुगेका, प्रयोगात्मक परीक्षामा सहभागी नभएका र राजश्व नबुझाएका २ सय ४८ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएको साउदले बताए ।