Author
admin

कामका लागि विदेश जाने सुदूरपश्चिमेलीको कथामा चलचित्र बन्ने

धनगढी, १४ पुस । कामको खोजीमा विदेशीने सुु्दुरपश्चिेमली युवाहरुको कथामा आधारित नयाँ चलचित्र बन्ने भएको छ । धनगढी घर स्थायी घर भएर विगत

नाका अवरोध हटाउने विषयमा १९ गते निर्णयः ठाकुर

काठमाडौं, १४ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले १९ पुसपछि मोर्चाले गरिरहेको आन्दोलनको स्वरुप फेरिन सक्ने संकेत गरेका छन् ।

मदीरा नियन्त्रण गरेवापत ट्राफिक प्रहरीलाई नागरिक सम्मान

काठमाडौँ, १४ पुस । मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको कारवाही र सचेतना अभियानमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज नागरिक

महेन्द्रनगरबाट दिल्लीसम्म सीधा बस सेवा सुरु

महेन्द्रनगर, १४ पुस । पश्चिमी सीमावर्ती नेपाली सहर महेन्द्रनगरबाट भारतीय राजधानी दिल्लीसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । दुई देशीय सहमति अनुसार

गड्डाचौकी नाकाबाट डेढ सय बढी चेलबेटीको उद्दार

महेन्द्रनगर, १४ पुस । गएको १ वर्षमा पश्चिमी सीमानाका गड्डाचौकीबाट बिक्रीका लाग भारत लग्न खोजिदै गरेको अवस्थामा डेढ सय भन्दा युवती तथा महिलाको

नेपालमा उत्पादित कपडा निर्यातमा भन्सार छुट गर्ने अमेरिकाको निर्णय स्वागतयोग्य–प्रम ओली

पुस १३, काठमाडौँ–नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,

ग्यालरीमा पुतली नै पुतली

पुस १३, काठमाडौं–पुतलीको सौन्दर्यलाई आफ्नो क्यामरामा कैद गरी देश विदेशमा देखाउने क्रममा भारतीय फोटोग्राफर अजय जादेजाले काठमाडौंस्थित नेपाल कला परिषदको ग्यालरीमा तस्बिर प्रदर्शन