slider

बीस किलोको तरुल

चरिकोटको सात दोबाटोमा प्रदर्शनी मेलामा राखिएको एउटै बोटमा उत्पादन गरिएको बीस किलोको तरुल । तस्वीर  प्रभु जिरेल÷रासस

खेलाडी सम्मानित

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी प्रदेश नं १ आइटिएफ तेक्वान्दो संघद्वारा शनिबार आयोजित रामेछापको खाँडादेवी गाउँपालीका–७ , गाल्पामा सम्पन्न २०औँ

सूर्य ग्रहण

पौष कृष्ण औँसी बिहीबार मध्यपुरथिमिबाट देखिएको सूर्य ग्रहण । तस्वीर /नवीन पौडेल, रासस

चिलिममा तमाखु तान्दै थारु समुदायका वृद्धा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका थारु समुदायका वृद्ध महिला चिलिममा तमाखु तान्दै । परम्परागत तमाखु तान्नका लागि प्रयोग हुने चिलिम हराउँदै गएका छन्

मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै

अन्नपूर्ण गाउँपालिका– ११ छुम्रुङ, कास्कीमा सेन्चुरी क्लब १८औँ सेन्चुरी ल्होसार कार्यक्रमका अवसरमा सहभागी हुन आउनुभएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उहाँकी धर्मपत्नीलाई

मौसम सुन्तलाको

कुशे गाउँपालिका–५ दम्दालाका सुन्तला सुर्खेतस्थित औद्योगिक मेलामा बिक्रीका लागि गाडीमा राखेर लगिने तयारी गरिदै । तस्वीर ः हेमन्त केसी, रासस

लटरम्म फलेको सुन्तला

बागलुङ नगरपालिका–८ सिगाना स्थित किसान अनन्त बहादुर खड्काको बगैचामा लटरम्म फलेको सुन्तला । सुन्तला गाउँका रुपमा चिनिदै आएको सिगानाका किसानले यस वर्ष ३०