किसान मकै गोड्दै

 

म्याग्दीको बेनी नगरपालिका –६ चुत्रेनीका कृषक खेतमा मकै गोड्दै । बन्दाबन्दीका समयमा स्थानीयस्तरमा आलोपालो गरी कृषक खेतीको काम गर्दै आएका छन् । तस्वीर -धु्रबसागर शर्मा/रासस