दीप प्रज्वलन- २५६४ औँ बुद्ध जयन्ती

२५६४ औँ बुद्ध जयन्तीका अवसरमा पोखरा–११ रानीपौवामा नेपाल मानव धर्म सेवा समिति श्रीहंस सनातन मन्दिरमा बिहीबार शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै सर्वसाधारण । तस्वीरः जमुनावर्षा शर्मा/रासस