असार ३०, काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार कलाकार नीर शाहलाई प्रदान गर्दै
असार ३०, काठमाडौ – यातायात व्यवस्था कार्यालय धनगढीमा कर तिर्ने करदाताको भीड । कोरोनाको जोखिम बढिरहेका बेला जरिवानाबाट बच्न कार्यालयमा सवारीसाधनको कर तिर्न
असार ३०, काठमाडौ – प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुुशासन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । बैठकमा कारागार सुुधार तथा कैदीबन्दी व्यवस्थापनसम्बन्धी छलफल भएको
असार ३०, काठमाडौ – तनहुँको भिमादनगरपालिका–३ र ४ जोड्ने मैदीखोलामा आएको बाढीले बगाएको कल्भर्ड । बाढीले कल्भर्ड बगाएपछि ग्रामीण क्षेत्रमा आवतजावत अवरुद्ध भएको
असार ३०, काठमाण्डौँ अबिरल बर्षाकाकारण पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको व्यासनगरपालिका–१ बुल्दीखोला नजिक चिरिएर क्षति भएको राजमार्ग सडक । तस्बीर : सानेबहादुर नेपाली, रासस
असार ३०, काठमाण्डौँँ – बैतडीको सतबाँझमा स्वचालित मौसम उपकरणहरु जडान गरी पूर्वसूचना प्रणालीको स्थापना गरीएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा कृषि