slider

घुमाउने घर

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको घुमाउने घर । केही समय अगाडी गाउँ–गाउँमा देख्न पाइने घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ । तस्वीर

बदाम बेचेर गुजरा

सुर्खेत वीरेन्द्रनगरको सडक छेउमा बदाम बेचेर गुजरा चलाउँदै आउनुभएकी ७१ वर्षीया जमुना ढकाल । दैनिक चारदेखि पाँच पाथीसम्म बदाम बिक्री हुने ढकाल बताउनु

सेना दिवसमा हेलिकप्टर

नेपाली सेनाद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा शुक्रबार आयोजित समारोहमा हेलिकप्टर । तस्वीर ःप्रदीपराज वन्त,रासस

सेना दिवसमा बढाँइ

नेपाली सेनाद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा सैनिकमञ्च टुँडीखेलमा शुक्रबार आयोजित समारोहमा सेनाले बढाँइ गर्दै । तस्वीर ःप्रदीपराज वन्त,रासस

विमानस्थलमा रोबोट सेवा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराई बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा रोबोट सेवाको उद्घाटन कार्यक्रममा । यात्रुुलाई सेवा दिन राखिएको रोबोटले नेपाली, अङ्ग्रेजी

नाउरको बथान

मनाङ ङिस्याङ गाउँपालिका ८ गुमछाङस्थित पहाडमा बुधबार भेटिएको नाउरको बथान। समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ। तस्बीर नवीन लामिछाने रासस