slider

छठ पर्वलाई लक्षित गरी बनाइएका बासका सामग्री

बाँसका सामग्री छठमा शुद्ध मानिने हुनाले सप्तरीको राजविराजस्थित हटियामा छठलाई लक्षित गरी बनाइएका बासका विभिन्न सामग्री किन्दै व्रतालु। तस्वीर -अरुणकुमार यादव/रासस

नेपाल संम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार नेपाल संम्वत ११४० को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा धिमेवाजा र बासुरी बजाउँदै नेवार समुदाय । तस्वीर

मखमली फूल टिप्दै महिला

भक्तपुर गुन्डुका महिला मखमली फूल टिप्दै । तिहारलाई लक्षित गरी गुन्डुमा व्यवसायिक रुपमा मखमली फूलको खेती गरिन्छ । तस्वीर ः चन्द्रकला क्षेत्री

भैँसी चोरी गरेको आरोपमा तीन जनालाई सार्वजानिक गर्दै

सप्तरीको रुपनी गाउँपालिका १ रामपुर निवासी विशेश्वर यादवको गोठबाट भैँसी चोरेकोे आरोपमा पक्राउ परेका तीन जना आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै ।

दानवीरलाई बाजागाजासहित सम्मान

जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञमा रु १ लाख १७ हजार १११ दान दिनुभएका म्याग्दे गाउँपालिका–१ का धनबहादुर विकलाई बाजागाजासहित महायज्ञस्थलमा

कालभैरव दौड प्रतियोगिताका विजयी धावक

दमौली, २ कात्तिक (रासस)-तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिर निर्माण समितिले शनिबार आयोजना गरेको दौड प्रतियोगितामा विजयी हुन सफल धावक । प्रतियोगितामा पुरुषतर्फ