slider

मनोरम हिम श्रृङ्खला

नेपालको मनाङ जिल्लामा पर्ने संसारको सबैभन्दा उचाईमा रहेको तिलेचु ताल जाँदा बाटोमा देखिएको मनोरम हिम श्रृङ्खला । तस्विर -आर्दश दास

आश्रमले भेटाइदियो आफन्त

अलपत्र अवस्थामा सडकबाट उद्धार गरिनुभएका हरियाणा, भारतका सुखबहादुर मानवसेवा आश्रम बागलुङमा । आश्रमको पहलमा सुखबहादुरको आफन्तजनसँग पुनःमिलन हुने भएको छ । तस्वीर ः

हिलाम्य सडक

केही दिनदेखि परेको वर्षाका कारण हिलाम्य भएको तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सडक । सडक हिलो हुँदा सर्वाधारणलाई आवतजावतमा सास्ती भएको छ । तस्वीर

केयूका विद्यार्थीको विरोध जुलुस

काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसरमा स्कुल अफ साईन्स र स्कुल अफ इञ्जिनियरिङमा स्नातक तहमा अध्ययनरत विद्यार्थी मङ्गलबार विश्वविद्यालय खुला गर्न प्रशासनलाई दबाब दिन विरोध