अलपत्र परेका यात्रु घर जान पाए

लकडाउन अवधिमा विभिन्न जिल्लाबाट हिँडेर आफ्नो घर जान दाङ आइपुगेका नागरिक । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाई, तुलसीपुर उपमहानगरपालिका र यस क्षेत्रका क्रियाशील संघ संस्थाको समन्वयमा बाटोमा अलपत्र परेका यात्रीलाई खाना खुवाएर गाडीको व्यवस्था गरी उनीहरुलाई घर पठाउन लागेको हो । तस्वीर बालाराम खड्का/रासस