पावर टिलरले गहुँ काट्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान पावर टिलरको सहायताले खेतमा गहुँ काट्दै । यन्त्रको प्रयोग गर्न थालेपछि जनशक्ति, समयको बचत र काम गर्न सहज भएको छ तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷ रासस