मोटरसाइकल नियन्त्रणमा

कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन पालना नगरी घरबाहिर निस्केका वीरगञ्जका सर्वसाधारणको मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिनुको साथै सवारी धनीलाई तीन घण्टा घाममा उभ्याई सचेत गराएको छ । । तस्विर  सफल खतिवडा÷रासस