slider

बिद्या भट्टराईद्धारा मतदान

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै नेकपाका उम्मेदवार बिद्या

घाइतेको उद्धार

म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मङ्गलबार भएको सवारी दुर्घटनामा घाईते भएकालाई हेलिकप्टर मार्फत पोखरा लगिंदै । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९

खोरमा परेको चितुवा

तनहुँको भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा निर्माण गरिएको काठको खोरमा आइतबार परेको पोथी चितुवा । उक्त चितुवालाई बुटवलस्थित मणिमुकुन्द सेनको मिनी

जौको जुस वेच्दै

पशुपति मृगष्थलीमा जौको जुस वेच्दै एक महिला । विहान मर्निङ वाकका लागि यहा आउनेले खाने गरेका छन ।

महादेवको मूर्ति वनाउदै मूर्तिकार

मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै । एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् । रत्न श्रेष्ठ/रासस