मादी र सेती नदीले बगाएर ल्याएको मुढा चिर्दै

असार ३०, काठमाडौ – तनहुँको व्यासनगरपालिका– ५ बेनीपाटनस्थित मादी र सेती नदीले बगाएर ल्याएको मुढा निकालेर चिर्दै स्थानीयवासी । मादी र सेती नदीमा बाढी आएपछि बगाएर ल्याएको दाउरा सङ्कलन गर्न नदी किनारमा मानिसहरुको भीड लाग्ने गर्दछन् । तस्बीर : सानेबहादुर नेपाली/रासस