slider

फलफूल बिक्री

नयां बानेश्वर चोकमा फलफूल बिक्री गरिदैं, लकडाउनको समयमा फलफूलको बिक्री बढेको ब्यबसायीहरुले बताएका छन् ।

किनमेल

अनामनगर स्थित भाटभटेनीमा किनमेल गर्दै महिला । लकडाउनका कारण अन्य पसलहरु बन्द हुदा भाटभटेनीलाई  लकडाउनले छोएको छैन ।  

तरकारी बिक्री

घोराही ३ झिंंनीका कृषकको उत्पादनले बजार पाउँदै । लकडाउनयता जिल्ला बाहिरबाट आउने तरकारीमा पूर्ण रोक लगाइएको छ । तस्विरःरीता लामा÷रासस