राजश्व तिर्दै सेवाग्राही

असार ३०, काठमाडौ – आन्तरिक राजश्व कार्यालयमा सामाजिक दूरी कायम गरी राजश्व तिर्न लाइनमा बसेका सेवाग्राही । आर्थिक वर्ष अन्त्य हुनै लाग्दा कर बुझाउने सेवाग्राहीको चाप बढेको छ । तस्बिर जमुनावर्षा : शर्मा/रासस