राज्य व्यवस्था तथा सुुशासन समिति बैठक

असार ३०, काठमाडौ – प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुुशासन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । बैठकमा कारागार सुुधार तथा कैदीबन्दी व्यवस्थापनसम्बन्धी छलफल भएको थियो । तस्वीर : रोशन सापकोटा/रासस