नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट कलाकार शाह सम्मानित

असार ३०, काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार कलाकार नीर शाहलाई प्रदान गर्दै । तस्बीर सौजन्य : पर्यटन मन्त्रालयको निजी सचिवालय/रासस