बाढीले बगायो कल्भर्ड

असार ३०, काठमाडौ – तनहुँको भिमादनगरपालिका–३ र ४ जोड्ने मैदीखोलामा आएको बाढीले बगाएको कल्भर्ड । बाढीले कल्भर्ड बगाएपछि ग्रामीण क्षेत्रमा आवतजावत अवरुद्ध भएको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस