कोरोनाबाट बचौं र बचाऔँ सन्देश

असार ३०, काठमाडौ – जाजरकोटको सदरमुकाममा नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित हुन माइकमार्फत सचेतनामूलक सन्देश दिँदै सुरक्षाकर्मी । तस्वीर : हेमन्त केसी/रासस