कर तिर्नेको भीड

असार ३०, काठमाडौ – यातायात व्यवस्था कार्यालय धनगढीमा कर तिर्ने करदाताको भीड । कोरोनाको जोखिम बढिरहेका बेला जरिवानाबाट बच्न कार्यालयमा सवारीसाधनको कर तिर्न आएका करदाताबीच भौतिक दूरी कायम गरेको भने देखिदैन । तस्बिर : मीन ठकुरी/रासस