ताजा खबर

एमाओवादीसहित ७ दलको नयाा गठबन्धन बन्ने

वैसाख ४, काठमाडौ–एकीकृत नेकपा माओवादीको नेतृत्वमा ७ दल सम्मिलत गठबन्धन निर्माण हुने भएको छ । संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउनका लागि

अबको जीवन जनतालाई : ओली

वैसाख ३, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अबको आफ्नो जीवन जनताको पक्षमा लगाउने बताएका छन् । उपचारका लागि डेढ महिना

क्रिकेट खेलाडी र क्यानबीच आज वार्ता हुादै

बैशाख ३, काठमाण्डौ–  राष्ट्रिय क्रिकेट खेलाडी र सरकारी वार्ता टोलीबीचको वार्ता आज पनि हुादैछ । झन्डै छ महिनादेखि तलब, दैनिक भत्ता, प्रशिक्षणमा रहादा

दुई दलको बैठक सम्भावना

बैशाख ३, काठमाण्डौ–  गोर्खा फुजेल प्रकरणमा गम्भीर असहमति व्यक्त गदै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी आन्दोलनमा उत्रे पछिको परिस्थितिको बारेमा छलफल गर्न प्रमुख सत्तारुढ

ओली आज फर्किदै

बैशाख ३, काठमाण्डौ– भारतमा झण्डै ढेड महिना लामो उपचारपछि एमाले संसदिय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ । ओली अपराहन्न

सरकारी रकम हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

वैशाख २, काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला यज्ञभूमि गाविस सचिव रमेशबहादुर राजलवट र प्राविधिक सहायक आनन्दकुमार अधिकारीविरुद्ध सरकारी रकम हिनामिना गरेको

पूर्व राजाद्वारा महाकुम्भमा स्नान

वैशाख २, इटहरी–पूर्व राजा ज्ञानेन्द्र शाहले दोस्रो महाकुम्भ स्थलमा सहभागी भई आज स्नान गर्नुभएको छ ।सुनसरी जिल्लोका बराहक्षेत्रस्थित चतराधाममा सञ्चालित दोस्रो महाकुम्भ स्थलमा

प्रशासनकै कर्मचारीबाट वन अतिक्रमण

बैशाख २, नुवाकोट–नुवाकोटमा सरकारी कर्मचारीबाट नै सामुदायिक वनको अतिक्रमण भएको छ । जिल्लाको विभिन्न ७६ स्थानका एक सय भन्दा वढी हेक्टर क्षेत्रफल सामुदायिक

राष्ट्रिय सम्मेलन सम्पन्न/ १९ बुादे घोषणा पत्र जारी

वैशाख २, काठमाण्डौं–“नेपाली मिडियामा दलित समावेशीकरण : चुनौती र भावी रणनीति” विषयक २ दिने राष्ट्रिय सम्मेलन हिजो राजधानीमा सम्पन्न भएको छ । नेपाल

तीन दलको बैठक आज वस्दै

वैसाख १,काठमाडौं–संविधानसभा अन्तर्गतका समिति सभापतिहरु चयन र सरकारले मनोनित गर्ने २६ जनाका विषयमा छलफल गर्न आज पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक