बैशाख ३, काठमाण्डौ– राष्ट्रिय क्रिकेट खेलाडी र सरकारी वार्ता टोलीबीचको वार्ता आज पनि हुादैछ । झन्डै छ महिनादेखि तलब, दैनिक भत्ता, प्रशिक्षणमा रहादा पाउनुपर्ने भत्तालगायत सुविधा नपाएको भन्दै खेलाडीहरु आन्दोलनमा उत्रिएपछि क्यानले बार्ता थालेको हो । युवा तथा खेलकुद मन्त्रालयको अगुवाईमा दिउासो बानेश्वरस्थित क्यान कार्यालयमा बार्ता हुने क्यानले जनाएको छ । यसअघि हिजो झण्डै ५ घण्टा सम्मे चलेको बार्ता विना निश्कर्ष टुंगिएको थियो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक