बैशाख ३, काठमाण्डौ– भारतमा झण्डै ढेड महिना लामो उपचारपछि एमाले संसदिय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ । ओली अपराहन्न तीन बजे ईनिडयन एयरलायन्सको विमानबाट काठमाण्डौ आईपुग्नुहुने उहााका स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौ आइपुगे लगत्तै ओलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरि मुलुकको विद्यामान राजनीति र पार्टी महाधिवेशनको बारेमा धारणा राख्नुहुने कार्यक्रम रहेको छ । नेता ओली गत फागुन १८ गते देखि भारतको नयाादिल्लीमा स्वास्थ्य उपचार गराइरहनुभएको थियो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।