बैशाख ३, काठमाण्डौ– गोर्खा फुजेल प्रकरणमा गम्भीर असहमति व्यक्त गदै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी आन्दोलनमा उत्रे पछिको परिस्थितिको बारेमा छलफल गर्न प्रमुख सत्तारुढ दलहरु नेपाली कााग्रेस र एमालेको बैठक आज बस्दैछ । बैठकको समय तय नभए पनि अपरान्ह पछि बस्ने सक्ने बालुवाटार श्रोतले जनाएको छ । आजै एमाले संसदीय दलका नेता केपी ओली समेत दिउसो स्वदेश फर्किनु हुने भएकोले एमाओवादीको निर्णयको बारेमा दुई दलवीच छफलफ हुने भएको हो । यसअघि हिजोको सर्बदलीय बैठकमा अधिकााश साना दलहरुले प्रमुख प्रतिपक्षदललाई सहमतिमा लिएर अघि बढ्न कााग्रेुृस र एमालेलाई आग्रह गरेका थिए ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी