वैसाख ४, काठमाडौ–व्यवस्थापिका संसद्को बैठक आज पनि बोलाइएको छ । दिउसो ३ बजेपछि बस्ने आजको बैठकमा विभिन्न समितिमा बााकी रहेका सदस्यहरुको नामावली सुनाउने र संसद् सचिवालयमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक टेवल गर्ने कार्यक्रम रहेको छ । तर एकिकृत नेकपा माओवादीले फुजेल काण्डमा आफ्ना कार्यकर्ताविरुद्ध अदालतमा मुद्धा दायर गरेको भन्दै फिर्ता नभएसम्म कुनैपनि हालतमा संसद चल्न नदिने बताएको छ । हिजो पनि एमाओवादीले सदनका कामकारवाही अवरुद्ध गरेको थियो । एमाओवादीसाग भएको वार्तामा द्वन्द्वकालका सवै घटनालाई सत्य तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउने सहमति भएपनि एमाओवादीले पक्राउ परेका कार्यकर्ता रिहाईको माग गरेको छ । कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न रहेको ठहर सहित १३ जनाविरुद्ध अदालतमा मुद्धा दायर भएपछि एमाओवादी आक्रोशित बनेको हो । त्यसअघि प्रधानमन्त्री सुशील कोइरालाले प्रतिपक्ष दलका नेताहरुसाग पनि छलफल गर्नुहुने भएको छ । व्यवस्थापिका संसद्को बैठक सुरु हुनुअघि नै उहााले प्रतिपक्ष दलका नेताहरुसाग छलफल गर्न लाग्नुभएको हो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
